प्राध्यापक / अभिभावक संघ गठन सम्बन्धमा

 Published On 12/13/2019

प्राध्यापक / अभिभावक संघ गठन सम्बन्धमा

मिति–२०७६।०८।२६

श्रीमान् अभिभावक ज्यू,
हार्दिक नमस्कार ।

विषय–प्राध्यापक/अभिभावक संघ गठन सम्बन्धमा ।

महोदय,
     प्रस्तुत विषयमा यस क्याम्पसको २९औं अभिभावक दिवस तथा ५औं क्याम्पस परिषदको अवसरमा “क्याम्पसको शैक्षिक गुणस्तर बृद्धि” गर्नका लागि अभिभावकहरुको प्रत्यक्ष सहभागिता बढाउने उद्धेश्यले  ”प्राध्यापक/अभिभावक संघ गठन” गर्ने गरी निम्न मिति, समय र स्थानमा भेला बोलाइएकोले यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु  ।
निम्न–
मिति–२०७६।०९।१२गते शनिबार
समय–बिहान ११ बजे
स्थान– क्याम्पस सभाहल

हरिबाबु थापा
क्याम्पस प्रमुख